एनआरएनए अफ्रिका क्षेत्रिय बैठकको तयारी पुरा

गैरआवासीय नेपाली संघ (एनआरएनए) अफ्रिका संयोजक सुनिल कार्कीले आगामी डिसेम्बर २४ र २५ मा हुने एनआरएनए अफ्रिकाको दोस्रो क्षेत्रिय बैठकको तयारी पूरा भइसकेको बताएका छन् । उक्त बैठक एनआरएनए तान्जानियाको आतिथ्यता तथा नेपाली दूतावास दक्षिण अफ्रिकाको सहकार्यमा गरिन लागेको हो । उक्त बैठकमा अफ्रिकामा रहेका एनआरएनएका १५ शाखामध्ये नौ भन्दा बढी शाखाबाट सहभागी हुने र … Continue reading एनआरएनए अफ्रिका क्षेत्रिय बैठकको तयारी पुरा